Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति भण्डारीद्वारा ५१३ जना कैदीलाई आममाफी घोषणा

राष्ट्रपति भण्डारीद्वारा ५१३ जना कैदीलाई आममाफी घोषणा

  • 2.1K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा ५१३ जना कैदीलाई आममाफी घोषणा

    बुटवल, फागुन ६ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् ।

    नेपालको संविधानको धारा २७६  बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् । 

    यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आममाफी पाउने थप १२ जनामा आङनिमा शेर्पालगायत रहेका छन् । mafii.jpg

    mafi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology