बुटवल,फागुन २ ।
चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह उनले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।
थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)