Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटारमा

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटारमा

  • 2.8K
    SHARES

  • प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटारमा

    बुटवल,माघ २९।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

    एमसीसीसम्बन्धी विषय पेचिलो भइरहेका बेला देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् ।सत्तागठबन्धनमा आवद्ध तीन शीर्षस्थ नेताबीच एमसीसी र स्थानीय चुनावबारे छलफल भइरहेको बताइएको छ ।

    नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ । नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology