Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारले फागुन १-३ गते दाङमा स्थापना दिवस मनाउने

लुम्बिनी प्रदेश सरकारले फागुन १-३ गते दाङमा स्थापना दिवस मनाउने

  • 3.6K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारले फागुन १-३ गते दाङमा स्थापना दिवस मनाउने

    बुटवल,माघ २९।

    लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

    फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए । प्रदेशको राजधानी दाङ भालुवाङमै तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । 

    कोभिड सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology