Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु,थप २ हजार ४०१ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु,थप २ हजार ४०१ जनामा संक्रमण

  • 2.1K
    SHARES

  • कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु,थप २ हजार ४०१ जनामा संक्रमण

    बुटवल,माघ २६।

    पछिल्लो २४ घण्टामा नेपालमा थप २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology