Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा ४० जना स्टाफ नर्सको माग

लुम्बिनी प्रादेशिक अस्पतालमा ४० जना स्टाफ नर्सको माग

  • 2.3K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा ४० जना स्टाफ नर्सको माग

    बुटवल,माघ २६ ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ४० जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ४० जना स्टाफ नर्स माग गरेको हो ।

    पाँचौ तहको करार सेवाका लागि अस्पतालमा उक्त संख्यामा नर्स माग गरेको हो । अस्पतालले इच्छुकलाई १ फागुनसम्म आवेदन दिने समय तोकेको छ ।

    २०७९ को असार मसान्तसम्मका लागि रहने उक्त करार अवधिका लागि छनोटको विधी लिखित र अन्तर्वार्ता हुने मेसु डा.इन्द्र ढकालले बताए ।lumbini hospital.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology