Logo बिहिवार, आश्विन १ गते २०८३
images

सेती प्रादेशिक अस्पतालमा ७४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्युु

सेती प्रादेशिक अस्पतालमा ७४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्युु

  • 1.9K
    SHARES

  • सेती प्रादेशिक अस्पतालमा ७४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्युु

    बुटवल,माघ २६ ।

    सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो ।

    प्रादेशिक अस्पतालकाअनुुसार उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । ती पुुरुष कोरोना देखिएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology