Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

जितपुरमा न्यु बाणगंगा ट्रेडर्सको उद्घाटन

जितपुरमा न्यु बाणगंगा ट्रेडर्सको उद्घाटन

  • 1.9K
    SHARES

  • जितपुरमा न्यु बाणगंगा ट्रेडर्सको उद्घाटन

    कपिलवस्तु,माघ २५ ।

    कपिलवस्तुको बाणगंगा १ जितपुरमा न्यु बाणगंगा ट्रेडर्स सञ्चालनमा आएको छ । सुपथ मुल्यमा यस क्षेत्रका सेवाग्राहीलाई सेवा दिने उद्धेश्य राख्दै न्यु बाणगंगा ट्रेडर्स सञ्चालनमा आएको हो ।

    सोमबार एक कार्यक्रमकाबिच कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे र सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेलले ट्रेडर्सको संयुक्त रुपमा उद्घाटन गरेका छन ।

    घरमा आवश्यक पर्ने घरायसी किराना सामानहरु एकै ठाउँबाट दिने उद्धेश्यका साथ ट्रेडर्स सञ्चालनमा ल्याइएको संचालक रवि किरण न्यौपानेले जानकारी दिए ।

    ट्रेडर्सले सस्तो पसलका रुपमा काम गर्ने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology