बुटवल,माघ २५ ।
लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
रुपन्देही देवदह स्थायी घर भएका भट्टराई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा रुपन्देही सहइन्चार्ज समेत हुन् ।यसअघि उनले करिब ३ दशक मिडियामा क्रियाशिल रहेर काम गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)