Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

९२ वर्षको उमेरमा भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन

९२ वर्षको उमेरमा भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन

  • 1.3K
    SHARES

  • ९२ वर्षको उमेरमा भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन

    बुटवल,माघ २३ ।

    भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ।

    मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा निधन भएको हो।

    कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

    उनी विगत दुई सातादेखि सघन उपचार कक्ष आईसीयूमा उपचाररत थिइन्। लताले थुप्रै नेपाली गीतमा पनि स्वर दिएकी छन्।

    lataa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology