Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

तिनाउ पुलमा माेटरसाइकल दुर्घटना,सन्धिखर्कका बासुको मृत्यु

तिनाउ पुलमा माेटरसाइकल दुर्घटना,सन्धिखर्कका बासुको मृत्यु

  • 4.1K
    SHARES

  • तिनाउ पुलमा माेटरसाइकल दुर्घटना,सन्धिखर्कका बासुको मृत्यु

    बुटवल,माघ २३ ।

    बुटवलमा माेटरसाइकल दुर्घटना हुँदा एक जना पुरूषको मृत्यु भएको छ ।

    गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा स्कार्पियोले मोटर साइकलललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले जानकारी दिए ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ९१५७ नम्बरको स्कार्पियोले विपरिततर्फ दिशाबाट आउँदै गरेको लु २४ प २७५७ नम्बरको मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलका चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का ३० वर्षिय बासु आचार्यको मृत्यु भएको हाे ।

    आचार्यको उपचारको क्रममा रातिनै लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology