बुटवल,माघ २० ।
नायिका स्वस्तिमा खड्का पछिल्लो समय थप चर्चामा आएकी छन् । उनले विदेशी चलचित्रमा समेत अभिनय गरेर चर्चा कमाएकी हुन् । उनले साउथ इन्डियन फिल्ममा अभनिय गरेपछि उनको चर्चा छ । फिल्ममा उनले गरेको आइटम डान्स गरेकी छन् ।
त्यस्तै पछिल्लो समय भने उनको तस्बिरका कारण पनि चर्चा भएको छ । स्वस्तिमाले आज फेसबुकमा सार्वजनिक गरेको तस्बिरले उनको चर्चा फेरि चलेको हो ।
तस्बिरमा उनको पोशाक पारदर्शी छ । तस्बिरमा उनका पति तथा निर्देशक निश्चल बस्नेत छन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)