Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

  • 2.4K
    SHARES

  • थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

    बुटवल,माघ १८ ।

    पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् ।अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । 

    हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology