Logo बिहिवार, आश्विन १ गते २०८३
images

साेनाम ल्होसारमा भाेलि देशभर सार्वजनिक बिदा

साेनाम ल्होसारमा भाेलि देशभर सार्वजनिक बिदा

  • 2.4K
    SHARES

  • साेनाम ल्होसारमा भाेलि देशभर सार्वजनिक बिदा

    बुटवल,माघ १८ ।

    सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

    sarbajanik bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology