Logo बिहिवार, आश्विन १ गते २०८३
images

फोटो सहितको मतदाता नामावलीमा अपाङ्गता भएका २० जनाको नाम दर्ता

फोटो सहितको मतदाता नामावलीमा अपाङ्गता भएका २० जनाको नाम दर्ता

  • 3.0K
    SHARES

  • फोटो सहितको मतदाता नामावलीमा अपाङ्गता भएका २० जनाको नाम दर्ता

    बुटवल,माघ १७ ।

    पहुँचयुत्त निर्वाचन प्रणाली अन्त्तर्गत फोटोसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
    नेत्रहिन युवा संघ नेपाल , आइएफइएस र युएसएआइडिको सयुत्त सहकार्यमा  जिल्ला निर्वाचन कार्यालय भैरहवामा सम्पन्न भएको हो ।

    नामावली दर्ता कार्यक्रममा परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्री र परियोजनाका प्रमोटर लक्ष्मी पाण्डेले सहयोगी भुमिका निर्वाह गर्नु भएको थियो । विभिन्न अपाङ्गता भएका २० जनाको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।

    अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले विभिन्न कार्यक्रममध्ये  उत्त कार्यक्रम गरिएको नागरिक अनलाइनलाई बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology