Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल बेलभरियामा परालकाे टाैवामा आगलागी,निभाउन खाेज्दा एक जना घाइते

बुटवल बेलभरियामा परालकाे टाैवामा आगलागी,निभाउन खाेज्दा एक जना घाइते

  • 4.1K
    SHARES

  • बुटवल बेलभरियामा परालकाे टाैवामा आगलागी,निभाउन खाेज्दा एक जना घाइते

    बुटवल,माघ १० ।

    बुटवल–१४ बेलभरियामा परालको टौवामा आगलागि भएको छ । आगो निभाउन खोज्दा एक जना घाइते भएका छन् । 

    गएराति करिब ९ बजे बाटोको छेउमा रहेको परालको टौवामा आगलागी हुँदा सो आगो नियन्त्रणका क्रममा स्थानीय अन्दाजी २८ वर्षिय नन्दु दंगोरिया घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको  लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

    सो परालको टौवा स्थानीय प्रेम चालिसेको हो । आगो निभाउनका लागि बुटवल उपमहानगरको दमकल घटना स्थल पुगेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology