बुटवल,माघ ९ ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली सहित उहाँकी धर्मपत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओली सहित उहाँकी धर्मपत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)