Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल जनसम्पर्क समिति भारतद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाइ ज्ञापन पत्र

नेपाल जनसम्पर्क समिति भारतद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाइ ज्ञापन पत्र

  • 2.0K
    SHARES

  • नेपाल जनसम्पर्क समिति भारतद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाइ ज्ञापन पत्र

    बुटवल,माघ ७ ।

    नेपाल जनसम्पर्क समिति भारतले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसिलाइ ज्ञापन पत्र बुझाएको छ ।

    भारतमा नेपालीले पाएको दुख र प्रबासी नेपालीलाइ स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने र सरकारले युवाहरुलाइ नागरिकता बनाउन पनि समस्या भएको उनीहरुको भनाइ छ ।

    सरकारले सहि तथ्यांक राख्नुपर्ने नेपाली जनसम्पर्क समिति भारतको अध्यक्ष बालकृष्ण पाण्डे बताए । नेपालीहरुलाई पर्ने समस्या,रोजगारि खोसिनु,महिला माथि भयको दूर्व्यवहारको समस्या चोरी गरिने विद्यार्थीहरुका समस्य उपचार गर्ने गएका नेपालिहरूलाई सक्दो सहयोग गर्दै आईरहेको समितिले जनाएको छ ।

    सरकारले खोप,परिचयपत्रका ब्यस्था गर्नु,ऋण उपलब्ध गराउन,भारतबाटै मतदानको ब्यबस्था गर्न लगायत १० वुदे ज्ञापन पत्र बुझाएका हुन् । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology