Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

यसरी सजिलै पाइन्छ राष्ट्रिय परिचयपत्र नम्बर

यसरी सजिलै पाइन्छ राष्ट्रिय परिचयपत्र नम्बर

  • 4.3K
    SHARES

  • यसरी सजिलै पाइन्छ राष्ट्रिय परिचयपत्र नम्बर

    बुटवल,माघ २ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहज बनाएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रियाबारे जानकारी दिएको छ ।

    मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत प्रक्रिया गर्न सकिने विभागले जनाएको छ ।

    विभागले १ नम्बर प्रदेश, बागमती, गण्डकीका लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरेको छ ।

    यस्तो छ विभागको सूचना –parichatya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology