Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

पूर्वी नवलपरासीमा घरको छतबाट खसेर तारा मगरको मृत्यु

पूर्वी नवलपरासीमा घरको छतबाट खसेर तारा मगरको मृत्यु

  • 2.0K
    SHARES

  • पूर्वी नवलपरासीमा घरको छतबाट खसेर तारा मगरको मृत्यु

    नवलपरासी,पुस ३० । 

    पूर्वी नवलपरासीमा एक जना ६० बर्षीय पुरुषको ३ तले घरको छतबाट खसेर मृत्यु भएको छ ।नवलपुर प्रहरीका अनुसार कावासोती ९ समावेशी चोक निवासी ६० बर्षीय तारा मगर आफ्नै तिन तले घरबाट खसेर मृत्यु भएको  हो ।

    खसेर गम्भीर घाइते भएको र उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको हो।मृतकको शव पोष्टमार्टकमा लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology