Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

अर्घाखाँची भूमिकास्थान-२ ढाकावाङ्गमा वडास्तरिय युवा क्लव गठन,अध्यक्षमा बने टेकराज

अर्घाखाँची भूमिकास्थान-२ ढाकावाङ्गमा वडास्तरिय युवा क्लव गठन,अध्यक्षमा बने टेकराज

  • 1.7K
    SHARES

  • अर्घाखाँची भूमिकास्थान-२ ढाकावाङ्गमा वडास्तरिय युवा क्लव गठन,अध्यक्षमा बने टेकराज

    बुटवल,पुस २४।

    अर्घाखाँचीको भूमिकास्थान २ ढाकावाङ्गमा वडास्तरिय युवा क्लव गठन भएको छ।  भेलाले टेकराज भुसालअध्यक्ष रहेको १५ सदस्यीय वडास्तरीय युवा क्लब गठन गरेको हो।

    जसको उपाध्यक्ष प्रकाश चुदाली, सचिव मुना रायमाझी बन्जाडे, कोषाध्यक्षमा रेमकला खत्री चयन छन्।

    त्यस्तै सदस्यहरुमा क्रमशः मनोज थापा, मनिषा थापा, सरिष्मा परियार, बसन्ता खनाल, सविता खनाल, आकाश अधिकारी, तिलक खनाल, केशव केसी, सागर आचार्य, शर्मिला घर्ती ९आचार्य० र सम्झना घर्ती चयन भए।

    साथै भेलाले पुस २५ गते भूमिकास्थान नगरपालिकामा हुने नगरस्तरीय युवा क्लब गठन गर्नेको निम्ति अध्यक्ष टेकराज भुसाल र कोषाध्यक्ष रेमकला खत्रीलाई पठाउने निर्णय गरेको वडा स्तरीय युवा क्लब भूमिकास्थान २ का सचिव मुना रायमाझी बन्जाडेले जानकारी दिइन् ।

    भूमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य केशरा परियारको अध्यक्षतामा २ का वडाध्यक्ष बुद्धि बहादुर थापाको प्रमुख आतिथ्यता र भगवती आधारभुत बिद्यालयका प्राचार्य कमल प्रसाद खनाल र शिक्षक सुरज खनालको उपस्थितिमा भेला भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology