Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाणिनीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

पाणिनीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

  • 4.9K
    SHARES

  • पाणिनीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

    बुटवल,पुस १९ ।  

    अर्घाखाँची पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वागत गरे ।

    पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायतका नेताहरु कार्यक्रममा सहभागी छन् ।

    nc arga.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology