Logo शनिवार, श्रावण १६ गते २०८३
images

नमस्ते नेपालद्वारा देउसी भैलोबाट संकलित रकमबाट बिधालयमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

नमस्ते नेपालद्वारा देउसी भैलोबाट संकलित रकमबाट बिधालयमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

  • 2.9K
    SHARES

  • नमस्ते नेपालद्वारा देउसी भैलोबाट संकलित रकमबाट बिधालयमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

    बुटवल, पुस  १२।

    देउसी भैलोबाट संकलित रकमबाट तिलोत्तमा १ शंकरनगरमा रहेको श्री सिद्धार्थ आधारभुत बिधालयमा  शैक्षिक तथा खेलकुद  सामाग्री बितरण गरिएको छ  ।  नमस्ते नेपालको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष अर्जुन खरेलले गरेका थिए ।

    सो अबसरमा बोल्दै प्रमुख अतिथि वडा  न १ का  वडाध्यक्ष तामनाथ पाण्डेले सामाजिक काममा सक्रियता देखाएकोमा नमस्ते नेपाललाई धन्यबाद दिए ।
     
    सो अबसरमा सो बिद्यालयका बिद्यार्थीहरुलाइ  १५० झोला ,कापी, कलम तथा विविध खेलकुद सामाग्री गरि करिब रु  ५० हजार बराबरको सहयोग गरिएको सदस्य सन्दिप पौडेल क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।posak dress student.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology