Logo बुधवार, कार्तिक १२ गते २०८३
images

क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा

क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा

  • 1.7K
    SHARES

  • क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा

    बुटवल,पुस ९ ।

    सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।

    बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

    इसाइ धर्मावलम्बीले शनिबार क्रिसमस पर्व मनाउँदैछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology