Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी,कोइरालाको सबैभन्दा धेरै मत

काँग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी,कोइरालाको सबैभन्दा धेरै मत

  • 3.7K
    SHARES

  • काँग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी,कोइरालाको सबैभन्दा धेरै मत

    बुटवल,पुस ४।

    नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना जारी छ ।

    पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।

    खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ । आजदेखि बाँकी मतगणना हुनेछ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology