Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्वमन्त्री अर्जुनबहादुर सिंह बने कांग्रेस केन्द्रीय सदस्य

पूर्वमन्त्री अर्जुनबहादुर सिंह बने कांग्रेस केन्द्रीय सदस्य

  • 2.4K
    SHARES

  • पूर्वमन्त्री अर्जुनबहादुर सिंह बने कांग्रेस केन्द्रीय सदस्य

     बुटवल,पुस ३।

    पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।यसअघि राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।


    चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाए ।

    ३९ मत भने बदर भएको छ निर्वाचन समितिले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology