Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस सहमहामन्त्रीमा कोइरालाको प्यानलका जीवन परियार निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा कोइरालाको प्यानलका जीवन परियार निर्वाचित

  • 3.4K
    SHARES

  • कांग्रेस सहमहामन्त्रीमा कोइरालाको प्यानलका जीवन परियार निर्वाचित

    बुटवल,पुस २ । 

    नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।

    डा शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology