Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए प्रधानमन्त्री देउवालाई राजीनामा

रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए प्रधानमन्त्री देउवालाई राजीनामा

  • 3.4K
    SHARES

  • रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए प्रधानमन्त्री देउवालाई राजीनामा

    बुटवल,पुस १ ।  

    रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।

    यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology