Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपामा महँगो उम्मेदवारी : अध्यक्षका लागि १ लाख रुपैयाँ, उपाध्यक्षका लागि ७५ हजार

राप्रपामा महँगो उम्मेदवारी : अध्यक्षका लागि १ लाख रुपैयाँ, उपाध्यक्षका लागि ७५ हजार

  • 2.0K
    SHARES

  • राप्रपामा महँगो उम्मेदवारी : अध्यक्षका लागि १ लाख रुपैयाँ, उपाध्यक्षका लागि ७५ हजार

    बुटवल,मंसिर १६।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ । यो अन्य पार्टीको महाधिवेशनमा उम्मेदवारले तिर्ने भन्दा निकै महँगो शूल्क हो । 

    उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएको छ भने महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ । सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ । 

    बिहिबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology