Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल जेसिजकोअध्यक्षमा चन्द्रमणि भुसाल निर्बिरोध निर्वाचित

बुटवल जेसिजकोअध्यक्षमा चन्द्रमणि भुसाल निर्बिरोध निर्वाचित

  • 3.8K
    SHARES

  • बुटवल जेसिजकोअध्यक्षमा चन्द्रमणि भुसाल निर्बिरोध निर्वाचित

    बुटवल,मंसिर १४ ।

    बुटवल जेसिज बर्ष २०२२ को अध्यक्षमा चन्द्रमणि भुसाल निर्बिरोध निर्वाचित भएका छन्।

    कार्यकारिणी उपाध्यक्षमा चन्द्रकान्त डुम्रे र अर्जुन खनाल उपाध्यक्षमा लक्ष्मण शर्मा,शशिराज बेल्बासे,माधब पराजुली र रमेश अर्याल त्यस्तै सहसचिवमा रमेश पाण्डे र सहकोषाध्यक्ष बिनोद पोखरेल निर्वाचित भए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology