Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल !

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल !

  • 2.7K
    SHARES

  • नेकपा एमालेको महासचिवमा शंकर पोखरेल !

    बुटवल,म‌ंसिर १२ ।

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेलको नाम अघि सारिएको छ । अध्यक्ष मण्डलको बैठक बस्नुअघि शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

    महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई सहमत गराएरै ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गर्न लागेको एमाले स्रोतले जनाएको छ ।

    नेकपामै महासचिव भइसकेका पौडेल ईश्वर पोखरेलपछिको बरियतामा उपाध्यक्ष प्रस्तावित भएका छन् । अहिले अध्यक्ष मण्डलको बैठक चलिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology