Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसको रुपन्देहीको जिल्ला अधिवेशन भाेलि हुने,कार्यतालिका फेरबदल

काँग्रेसको रुपन्देहीको जिल्ला अधिवेशन भाेलि हुने,कार्यतालिका फेरबदल

  • 3.7K
    SHARES

  • काँग्रेसको रुपन्देहीको जिल्ला अधिवेशन भाेलि हुने,कार्यतालिका फेरबदल

    बुटवल,मंसिर १० ।

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज हुने भनिएको रुपन्देहीको अधिवेशन भाेलिका लागि सरेको छ । सहमति जुटेपनि थप तयारी जरूरी भएकाले थप एक दिन समय दिईएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

    नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आजै एक सूचना जारी गरेर निर्वाचन कार्यतालिका संशोधन गरि ११ गते शनिबारका लागि तय गरेको  छ ।nc.jpg

    election list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology