बुटवल,मंसिर ९ ।
नेपाली कांग्रेसका आमान्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति भारतका अध्यक्ष वालकृष्ण पाण्डे अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
१० जना छानिएकोमा उनी १६ नम्बरमा मात्रै अटाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)