Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेको ओमसतिया अध्यक्षमा ईन्द्र प्रसाद गुरुङ चयन

एमालेको ओमसतिया अध्यक्षमा ईन्द्र प्रसाद गुरुङ चयन

  • 1.7K
    SHARES

  • एमालेको ओमसतिया अध्यक्षमा ईन्द्र प्रसाद गुरुङ चयन

    बुटवल,कार्तिक १०।

    नेकपा (एमाले)ओमसतिया गाउँपालिकाको अध्यक्षमा ईन्द्र प्रसाद गुरुङ चयन भएका छन् ।  उपाध्यक्षमा मातृका प्रसाद यादव, सचिवमा श्याम बस्याल, उपसचिव देवी ढुगांना र जित बहादुर निषाद सर्वसम्मत चयन भए ।

    त्यसैगरी सदस्यहरुमा रामु काफ्ले, खग्रेन्द्र ढुगांना, भानु पौडेल, लालाधर बस्याल, लक्ष्मण ज्ञवाली, विष्णु प्रसाद शर्मा, रेखा चौधरी, उद्दव प्रसाद यादव, दिपक सोमरे, मोतिलाल चौहान (जनजाती), प्रतिक पौडेल, जमुना प्रसाद चाई (दलित, जनजाती), मिना शाही मल्ल, गजेन्द्र बहादुर चौधरी, पवित्रा थापा, राम शंकर चाई, लिलामणि भट्टराई, शुष्मा सिंह कुर्मी, गोकुल पोख्रेल, रामप्रित पासी, मान बहादुर चौधरी, पारसनाथ कोहार (जनजाती), नाथु थारू र अनुप मल्ल गरि २४ सदस्दीय कार्यसमिति चयन भएको छ ।

    अधिवेशन कार्यक्रम भण्डारी गुप्ताको अध्यक्षतामा भएको हो । अधिवेशन नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्माले उद्धघाटन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology