Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहिरोले घर पुरिँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु

पहिरोले घर पुरिँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु

  • 1.2K
    SHARES

  • पहिरोले घर पुरिँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु

    बुटवल,कार्तिक ३ ।

    पहिरोले घर पुरिँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो ।

    मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology