Logo बिहिवार, आश्विन १ गते २०८३
images

लियो बुटवल खस्यौली युथको दसैँ विशेष शुभकामना आदान प्रदान

लियो बुटवल खस्यौली युथको दसैँ विशेष शुभकामना आदान प्रदान

  • 1.9K
    SHARES

  • लियो बुटवल खस्यौली युथको दसैँ विशेष शुभकामना आदान प्रदान

    बुटवल,असाेज २७ ।

    लियो क्लव अफ बुटवल खस्यौली युथको आयोजनमा सम्मान तथा दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि क्लवका सल्लाहकार ज्ञानु पुनले दशैको शुभकामना व्यक्त गर्दै यसपालिको दशै सबै आ आफ्नो घरमै बसेर मनाउन आग्रह गर्नु भएको छ । कार्यक्रममा पुर्व लियो ३२५ वि २ डिस्ट्रिक प्रेसिडेन्ट सरोज कन्डेल र पुर्व अध्यक्ष  राजिव जंग कुवरलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

    कार्यक्रम क्लवका अध्यक्ष दिपक खरेलको स्वागत मन्तव्य, आर सि योगेश भट्टराईको अध्यक्षता र क्लबका सचिव सुदर्शन बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology