Logo बिहिवार, आश्विन १ गते २०८३
images

अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक दुई दिने कार्यशाला भैरहवामा

अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक दुई दिने कार्यशाला भैरहवामा

  • 2.0K
    SHARES

  • अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक दुई दिने कार्यशाला भैरहवामा

    बुटवल,असाेज २१ ।

    अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक दुई दिने कार्यशाला भैरहवामा सम्पन्न भएको छ ।

    आइएफ इएसनेपाल र यूएसएआइडी र नेत्रहिन युवासंघको साझेदारीमा सञ्चालित परियोजनाले रुपन्देहीमा विभिन्न कार्यक्रम अन्तर्गत सो कार्यक्रम सत्तचालन  गरेको अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी दिनुभयो । दुई दिने कार्यशालामा विभिन्न अपांगता भएका १२ जना युवाको सहभागिता रहेको थियो ।
    कार्यक्रमको समापन सत्रमा लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसीले अपांगता भएका व्यक्तीहरुको विभिन्न क्षेत्रमा पहुच बढ्दै गएको बताउनुभयो । उहाले रुपन्देहीमा अपांगता भएका व्यक्तीहरुको सवाल उठाउन मिडियामा सहभागीता बढाउन आवश्क रहेको बताउनु भयो ।

    कार्यक्रममा बोल्दै नेत्रहिन युवासंघका अध्यक्ष टिकाराम पौडेलले आफुहरुले सबै प्रकारका अपांगता भएका क्ष्यक्तीहरुको हक हितका लागि काम गरिरहेको भन्दै अपागामी दिनमा नतिजामखी काम गर्ने बताउनुभयो । परियोजनाका प्रमोटर टिकाराम घिमिरे रलक्ष्मी पाण्डेले लोकतन्त्र ,नेतृत्व,जनप्रतिनिधि र अधिकारका विषयमा सहजिकरण गनुभएको थियो । पहिलो कार्यक्रम सकिएको यसैको अर्काे कार्यक्रम २२ र २३ गते बुटवलमा हुने परियोजनाले जनाएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology