Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देवदहको कांग्रेस सभापतिमा गुणाखर भुर्तेल बिजयी

देवदहको कांग्रेस सभापतिमा गुणाखर भुर्तेल बिजयी

  • 2.6K
    SHARES

  • देवदहको कांग्रेस सभापतिमा गुणाखर भुर्तेल बिजयी

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको देवदह नगरपालिकामा गुणाखर भुर्तेल निर्वाचित भएका छन् । उनले झविन्द्रप्रसाद पाण्डेलाई ३ मतले पराजित गरे । खसेको कूल २०५ मतमा २ मत मात्रै  वदरभएको हाे । 

    देवदह नगरको चुनावी परिणाम हेराैँ:
    नगर सभापति - गुनाखर भर्तेल १०३
    झविन्द्र प्रसाद पाण्डे - १००
    उपसभापति- प्रमोद खनाल ११७
    उपसभापति - अमर लामिछाने १०२
    सावित्री यादव- ८९
    गोपिकृष्ण भण्डारी-७५
    सचिव- गणेश तिमिल्सिना १००
    सचिव-नेत्रलाल रिजाल १०२
    नेमराज न्यौपाने राजेन्द्र ९८
    टीकाराम खनाल भरत ९४
    सहसचिव- मिलन मास्के राना ११७
    सहसचिव- बैरागी थारु १०४
    ईश्वरी न्यौपाने ९६
    सागर अधिकारीले ७५ मत ल्याएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology