Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमृत पाण्डेयद्वारा स्याङ्जामा प्रदेश महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी घाेषणा

अमृत पाण्डेयद्वारा स्याङ्जामा प्रदेश महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी घाेषणा

  • 2.7K
    SHARES

  • अमृत पाण्डेयद्वारा स्याङ्जामा प्रदेश महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी घाेषणा

    बुटवल, असोज ३ ।  

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र न २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधीका लागि अमृत पाण्डेयले उम्मेद्धारी घोषणा गरेका छन् ।

    विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय लुम्बिनी वाणिज्य क्याम्पसको ईकाई सचिव हुंदै नेवीसंघको विभिन्न तहमा रही काम गरेका अनुभव संगालेका छन् । पाण्डेय नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद समेत हुन् ।

    त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गावीसबाट क्षेत्रीय प्रतिनिधी निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology