Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली कांग्रेस बुटवल ९ मा नवनिर्वाचित सबैको पदस्थापना (नामावलीसहित )

नेपाली कांग्रेस बुटवल ९ मा नवनिर्वाचित सबैको पदस्थापना (नामावलीसहित )

  • 4.1K
    SHARES

  • नेपाली कांग्रेस बुटवल ९ मा नवनिर्वाचित सबैको पदस्थापना (नामावलीसहित )

    बुटवल,असाेज १ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिका वडा न। ९ मा  नवनिर्वाचित वडा कार्यसमिति तथा क्षेत्रिय प्रतिनिधीहरुको पदस्थापना गरिएको छ । शुक्रबार एक समारोहका बिच पदहस्तान्त्रण भएको हो । 

    वडा सभापति प्रदिप कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । सो अबसरमा प्रमुख अतिथी नेपाली काङ्ग्रेस रुपन्देही सचिव रामकृष्ण खांण,बुटवल नगर सभापति खेलराज पाण्डे, जिल्ला सदस्य जनक कोईराला लगायतले बोलेका थिए ।

    कार्यक्रममा  जिल्ला सदस्य चिरञ्जीवी जोशी, जिल्ला सदस्य सुन्दर कुमार गहतराज लगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे संचालन सचिब माेहन न्याैपानेले गरेका थिए ।

    nc.jpg

    बुटवल ९ बाट निर्वाचित हुनेहरू नामावलीसहित :

    वडा सभापति : प्रदिप कुमार श्रेष्ठ
    उप सभापति : बिष्णु प्रसाद श्रेष्ठ
     उप सभापति : दिपक गौतम 
    सचिव:  मोहन न्यौपाने
    सचिव  :कृष्ण प्रसाद बेलवास
     सह सचिब :बिष्णु प्रसाद रेग्मी 
    सह सचिब : यज्ञ प्रसाद चापागाइ

    सदस्यहरूमा :

    खडग बहादुर थापा 
    चित्र बहादुर गुरुङ्ग 
    राजु भारी 
    मातृका प्रसाद गहतराज 
    मनोज मित्तल 
    शिव खनाल 
    बाबुराम अधिकारी 
    श्यामलाल भुसाल 
    राम थापा 
    दान बहदुर पुन 
    लिला कुमारी मल्ल हमाल 
    गंगा कुमारी आले 
    माधुरी खनाल 
    मन कुमारी चापाई 
    लक्ष्मी श्रेष्ठ 
    मञ्जु कुवर 
    दुर्गा नेपाल 
    मदन प्रसाद पराजुली 
     प्रेम बहादुर रानाभाट 
    जित बहादुर थापा क्षेत्रि 
     किस्मत श्रेष्ठ 
    पुरन चन्द्र श्रेष्ठ 
    तुमला देवि शाक्य 
    अल्सना बानु 
    माया परियार 

    क्षेत्रिय प्रतिनिधिहरुमा : 

    जनक कोईराला
    डा.बुद्ध बहादुर थापा क्षेत्रि
    गोपाल प्रसाद पाण्डे 
    दामोदर ज्ञवाली
    कुशुम राज ज्ञवाली
    लेख बहदुर कार्की
    महेन्द्र नारायण श्रेष्ठ 
    शूर्य बहादुर कार्की 
    बिक्रम के.सी.
    विवेश पुरी (भरत)
    रिता सेन वली 
    सुमित्रा आचार्य
    देवी पाण्डे 
    बिष्णु माया चिदी
    इन्दिरा ज्ञवाली
    धन कुमारी खलनाल
    लक्ष्मी पोख्रेल
    प्रशन कोइराला 
    गोपाल प्रसाद चापागाई
    दिप आर्चाय
    विना गुरुङ्ग 
    मिलन कुमार भारी 
    चिरन्जिवी जोशी 
    गंगाराम चौधरी  
    जाकिर हुसेन   
    सुन्दर कुमार गहतराज


      

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology