Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बिदेशबाट फर्किएका दुइ भाइले खाेले २ कराेड लगानीमा ‘छपिया हाेम स्टे’

बिदेशबाट फर्किएका दुइ भाइले खाेले २ कराेड लगानीमा ‘छपिया हाेम स्टे’

  • 7.2K
    SHARES

  • बिदेशबाट फर्किएका दुइ भाइले  खाेले २ कराेड लगानीमा ‘छपिया हाेम स्टे’

    बुटवल,भदौ १४ ।

    रूपन्देहीको सियारी ५ बेदौलीमा ‘छपिया होम स्टे’ संचालनमा आएको छ ।  ७ बर्ष बिदेशमा रहेर नेपाल फर्केका प्रकाश जीसी र जनक जीसीले २ करोड लगानीमा होम स्टे खोलेका हुन् ।

    होमस्टेलाइ सबैको गन्तब्य बनाउनका लागि आफुहरूले लगानी गरेर संचालनमा ल्याएको संचालक प्रकाश जीसीले नागरिक अनलाइनलाइ बताए ।

    रूपन्देहीको छपिया क्षेत्र माछाका लागि परिचित छ । होम स्टेमा माछाका सम्पूर्ण ,सिफुड,तन्दुरी,कन्टिनेन्टल इन्डियन,चाइनिज परिकारका साथै नयाँ नयाँ परिकार र बास बस्ने ब्यबस्था समेत रहेको उनले बताए ।

    हाेमस्टेमा ५ वटा एसी रूम पनि रहेको संचालक जनक जीसीले नागरिक अनलाइनलाइ बताए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र १४ २०७८१०:२०:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology