Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

  • 1.5K
    SHARES

  • बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

     

    बाँके,भदौ १२ ।

    बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा यादवको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले बताइन् ।

    ६२ वर्षको उमेरमा निधन भएका यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने उनले बताइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए।

    हाल एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका  थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology