Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्रेमपछि मागी बिहे गरेकी चर्चित टिकटकर स्मारिका र विवेकको डिर्भोस !

प्रेमपछि मागी बिहे गरेकी चर्चित टिकटकर स्मारिका र विवेकको डिर्भोस !

  • 6.7K
    SHARES

  • प्रेमपछि मागी बिहे गरेकी चर्चित टिकटकर स्मारिका र विवेकको डिर्भोस !

    बुटवल,भदौ ८ । 

    चर्चित टिकटकर स्मारिका ढकाल र विवेक अधिकारीको डिर्भोस भएको छ । डिभोर्सको चर्चा व्यापक भएपनि उनका पूर्वपतिलेआफुहरुले खुशी साथ अलग भएको टिकटकमै लाइभ आएर जानकारी गराएका छन् ।

    स्मारिकाका श्रीमान् विवेक अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए पनि अन्त्य हुनुको कारण भने खुलाएनन् ।आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्कालाई अहिले पनि सम्मान गर्ने उनले बताए ।

    सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप आएपछि उनले यस्तो आरोप नलगाउन उनले आग्रह गरेका छन् ।‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।

    झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेमपछि मागी’ बिहे भएको थियो । नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology