Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रुपन्देहीको छिरकहवा खोलामा डुबेर एक पुरूषको मृत्यु

रुपन्देहीको छिरकहवा खोलामा डुबेर एक पुरूषको मृत्यु

  • 1.7K
    SHARES

  • रुपन्देहीको छिरकहवा खोलामा डुबेर एक पुरूषको मृत्यु

    बुटवल,भदौ ३ ।

    रुपन्देहीको छिरकहवा खोलामा डुबेर एक पुरूषको मृत्यु भएको छ ।

    गैडहवा गाँउपालिका वडा नं. २ मनवापुर निवासी अन्दाजी राधेश्याम पासी गाँउ नजीकैको छिरकहवा खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।

    यद्यपि तीन सन्तानका बाबू समेत रहेको पासीले रक्सी खाएर पुलबाट हाम फाल्दा पौडिन नजानेको कारण निजको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology