Logo बिहिवार, आश्विन १ गते २०८३
images

 खुद्रा किराना व्यवसायी संघद्वारा बुटवलमा मास्क वितरण

 खुद्रा किराना व्यवसायी संघद्वारा बुटवलमा मास्क वितरण

  • 2.3K
    SHARES

  •  खुद्रा किराना व्यवसायी संघद्वारा बुटवलमा मास्क वितरण

    बुटवल, भदौ २ ।

    खुद्रा किराना व्यावसायी संघ रुपन्देहीे र  देउराली उपभोक्ता सहकारी संस्था लिमिटेड बुटवलको संयुक्त आयोजनामा बुटवलमा  मास्क वितवरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    संघको कार्यालय कालिकानगरदेखि दुवै संस्थाका पदाधिकारीहरुले राजमार्ग चौराहासम्म मास्क वितवरण गर्दे पुगेका थिए । कोरोना महामारीको बेला सडकमा मास्क नलगाई हिडेका व्यक्तिहरुलाई मास्कको महत्व दर्शाउदै मास्क वितरण गरिएको संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले बताए ।

    उनीहरुले  राजमार्ग चौराहमा रहेको अस्थाई प्रहरी विटका प्रहरीलाई पनि मास्क प्रदान गरेका थिए । खुद्रा किराना व्यावसायी संघमार्फत संचालीत देउराली उपभोक्ता सहकारी हो ।

     संघका महासचिव गोपाल कुमार प्रधानले १ हजार मास्क वितवरण गरेको बताए । उनले सवैले मास्क लागाउदाँ कोराेना नियन्त्रण लागि सहज हुने  भएको यस्तो काम गरेको बताए । पछिल्ला दिनहरुमा कोराना संक्रमण बृद्धि हुदै गएपनि मानिसहरुकोले  मास्क लगाउनको लागि लापरवाही गरेको देखिन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology