बुटवल,भदौ २।
महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरिएको हो ।
ठाकुर पक्ष बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धीको निवेदन लिएर पुगेको छ । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ ।
नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)