Logo बुधवार, कार्तिक १२ गते २०८३
images

करणी उद्योगको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला पक्राउ

करणी उद्योगको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला पक्राउ

  • 2.4K
    SHARES

  • करणी उद्योगको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला पक्राउ

    बुटवल,साउन २८ ।

    रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई जबरजस्ती करणी उद्योगको आरोपमा दिउँसो ३ बजे पक्राउ गरेको हो ।

    बुधबार शुक्लाविरुद्ध पीडित महिलाले उजुरी दिएकी थिईन् । 

     जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी सत्यनारायण थापाले शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

    पीडित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो कार्यालय आसपासबाट पक्राउ गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology