Logo बिहिवार, आश्विन १ गते २०८३
images

 गृहमन्त्री खाँण र चिनियाँ राजदूत होउ यान्छी भेटवार्ता,खोप उपलब्ध गराएकोमा धन्यवाद

 गृहमन्त्री खाँण र चिनियाँ राजदूत होउ यान्छी भेटवार्ता,खोप उपलब्ध गराएकोमा धन्यवाद

  • 3.4K
    SHARES

  •  गृहमन्त्री खाँण र चिनियाँ राजदूत होउ यान्छी भेटवार्ता,खोप उपलब्ध गराएकोमा धन्यवाद

    बुटवल,साउन २४ ।

    गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन् ।

    भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरेकी थिइन् ।

    यसका साथै गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology