Logo बिहिवार, आश्विन १ गते २०८३
images

इन्टेलेक्चुअल मा भर्चुअल वक्तृत्वकला,तहगत नतिजामा संगीता,बिनय र सुबिहानी प्रथम

इन्टेलेक्चुअल मा भर्चुअल वक्तृत्वकला,तहगत नतिजामा संगीता,बिनय र सुबिहानी प्रथम

  • 6.3K
    SHARES

  • इन्टेलेक्चुअल मा भर्चुअल वक्तृत्वकला,तहगत नतिजामा संगीता,बिनय र सुबिहानी प्रथम

    बुटवल,साउन २२ ।

    इन्टेलेक्चुअल एकेडेमी बुटवल – ११ कालिकानगरले भर्चुअल वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

    शुक्रवार भएको वक्तृत्वकला प्रतियोगितामा माध्यमिक तहबाट प्रथम संगीता पौडेल कक्षा १०, द्वितीय सजना थापा कक्षा ९, तृतीय एन्जिला श्रेष्ठ कक्षा ८ भएका छन् ।

    साथै निम्नमाध्यमिक तह तर्फ प्रथम बिनय पोख्रेल कक्षा ६, द्वितीय इप्सा गौतम कक्षा ६ र निश्चल सुनार कक्षा ५, त्यस्तैगरी तृतीय दिबस भन्डारी कक्षा ६, एन्जल सुवेदी कक्षा ५ र सान्त्वना दियान्सु खरेल कक्षा ७ रहेका छन् ।

    साथै प्राथमिक तह तर्फ प्रथम सुबिहानी सुनार कक्षा २, द्वितीय समृद्धि खनाल कक्षा ३, तृतीय अप्सु लप्साल कक्षा ४ रहेका थिए साथै पुर्ब प्राथमिक तह तर्फ पनि कक्षागत वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीले जानकारी गराउनु भयो । त्यसैगरी प्रिप्राइमेरीमा पनि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology