Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

हाँस्यकलाकार ‘पुर्खे बा’ ले ल्याए ‘करिम’ (भिडियो)

हाँस्यकलाकार ‘पुर्खे बा’ ले ल्याए ‘करिम’ (भिडियो)

  • 6.4K
    SHARES

  • हाँस्यकलाकार ‘पुर्खे बा’ ले ल्याए ‘करिम’ (भिडियो)

    बुटवल,साउन १९- 

    चर्चित हाँस्यकलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले नयाँ तीज गीत बजारमा ल्याएका छन् । उनले तीजगीत पानी मरुवा-३ “करिम” को भिडियो सार्वजनिक गरेका हुन्।

    गितको शब्द पुरुषोत्तम भणडारी ‘पुर्खे बा’ र गणेश भण्डारीको रहेको छ ।  स्वर भने गायक तथा माेडल पुरुषोत्तम भण्डारी  ‘पुर्खे बा’ , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरेको रहेको छ।

    गितमा अभिनय पुरुषोत्तम भणडारी “पुर्खे बा” , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई , यम पाण्डे लगायतको अभिनय रहेको छ।


    ” पुर्खे बा” नामक युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology